skip to main
|
skip to sidebar
Home
Suraj love
Kyokushin blog
Its my life its my life
Posted by binita
at
10:47 AM
0 comments:
Post a Comment
Older Post
Subscribe to:
Post Comments (Atom)
Cheap Travel Insurance
Please do not change this code for a perfect fonctionality of your counter
card games
counter
About this blog
यसपालिको मंसिरमानयाँ धान भित्र्याउनअसार रोपेका थियौंवडा दु:खसँगअसार ल्याउन पनि युग कुर्न पर्योलामोखडेरी पछिजव आँधी आयो ,हुरी बतास आयो र भत्कायो सामन्ती पहाडअनि बल्ल सुरु भयो मनसुन ररोप्यौ छिपछिपे हिलोमा रोपाहरूनयाँ आशा, नयाँ उत्साह लिएरनयाँ उमङ्ग ,नयाँ भविष्य साँचेरसन्ततिलाई अनिकालबाट जोगाउनभोकमरी र कुपोषणबाट जोगाउननयाँ धान रोपे पनिव्यवधान हटेको छैनदिगो समाधान खोजिएको छैनम वासीबिदाको अपेक्षामामिठो सपना बुनेरनिदाउँन खोज्दा नखोज्दैजागा हुँदा रैछन्गंगटा, भ्यागुता र सर्पहरूसायद मन पर्दैन उनीहरूलाईगह्राभरि जमेको पानीलह लह परेका रोपाहरूधान्न सक्दैनन् क्यारपहेलपुर अनाजहरूत्यसैले त षडयन्त्र गर्छन्रोपेकै भोलिपल्टबाटर निम्त्याउँछन् भुवानअनि फटाउँछन् भाँजाहरूअनिम कहिले मेघदूत सराप्छुकहिले छिमेकी हकार्छुकहिले कुलो, मुहानमा निहुँ खोज्छुअनि बहुलाउँछु आफैसँगझगडा गर्छु आफन्तहरूसँगगंगटाहरू चरमा लुकी लुकीढाबुल्कामा पौडिन्छन्छाँया कतै मेरो देखी हच्के पनिमौका पर्नसाथदोह्रर्याउँछन् पुर्ववत् घटनाहरूआँखा कान छल्न भुवान टाल्न खोजे पनिधान्न सक्दैन त्यसले पानीको आकाँक्षालाईहो म त्यसै बेलाढाबुल्का धमिल्याएरनयाँ माछाको खोजीमा जुट्छुभाजाँ फाटेको खेत विर्षन्छुलालाबाला र भविष्य बिर्षन्छु ।
Labels
जिवनको मोडमा
(1)
Blog Archive
▼
2009
(10)
▼
November
(10)
No title
इतिहास लाइ पग्लिदो राप
No title
No title
No title
फर्कन्छु साथी म त ।
No title
No title
सत्ता पाए आन्दोलन रोकिन्छ : माओवादी नेता
माओवादीका कारण विदेशी हस्तक्षेप : दमननाथ
0 comments:
Post a Comment